ताप्लेजुङमा योगेश भट्टराई एक हजार मतान्तरले पछि

ताप्लेजुङ प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता कायम गरेका छन्।

माओवादी केन्द्रका बुढाक्षेत्रीले १३ हजार ५३ मत ल्याएका छन्। एमालेका उम्मेदवार योगेश भट्टराईको १२ हजार ४३ मत छ।  

२७ हजार ६८८ मतगणना हुँदा दुईबीच एक हजार १० को अन्तर छ।

मुख्य समाचार समाचार