देविडाँडा टोल विकास संस्थाको अध्यक्ष पदमा ढकाल र ढुङ्गानाको उम्मेद्बारी

देविडाँडा टोल विकास संस्थाको अध्यक्ष पदमा ढकाल र ढुङ्गानाको उम्मेद्बारी

१० बैशाख २०८२, मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ अन्तरगतको देविडाँडा टोल बिकास संस्थाको अध्यक्षमा मोहननाथ ढकाल र मुक्तिनाथ ढुङ्गाना बिच प्रतिस्पर्धा हुने भएको छ । निर्धारित निर्वाचन कार्यतालिका अनुसार बैशाख १२ गते शुक्रबार सम्पन्न…

मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मकवानपुरगढी-४ कालिखोलामा चितुवासँग लुङ्वाको जम्काभेट, भन्छन् ‘धन्नले बाचियो’

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुली निवासी विशाल लुङ्वाको बिहिवार चितुवासँग जम्काभेट भएको छ । हेटौंडा बजारबाट घर फर्किदै गरेका विशालले चलाईरहेको मोटरसाइकलसँग वडा नं ४ को कालिखोलामा साँझ करिब ७ बजेको समयमा चितुवा…

मकवानपुरगढीको मक्रान्चुलीमा सिसि क्यामेराले देखायो चितुवा, समात्न बाख्रा सहितको पासो थापियो

मकवानपुरगढीको मक्रान्चुलीमा सिसि क्यामेराले देखायो चितुवा, समात्न बाख्रा सहितको पासो थापियो

मक्रान्चुली- मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ र ४ नम्बर वडामा चितुवाले आतङ्क फैलिएको छ । सोमबार राती ९ बजेको समयमा मकवानपुरगढी–४, कालिखोलामा रहेको पाख्रिन एकीकृत गाई फार्ममा एउटा गाई मारेको छ भने एउटा घाइते भएको बताइएको छ…

सहकारी दिवसको अवसरमा रक्तदान

सहकारी दिवसको अवसरमा रक्तदान

१९ चैत, हेटौंडा - ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बागमती प्रदेश मूल समारोह समितिले मंगलबार हेटौंडामा आयोजना गरेको रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । सहकारी दिवस मुल समारोह समितिका संयोजक एंव प्रदेश सहकारी…

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

सहकारी दिवसको अवसरमा ‘ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या’ विषयक अन्तरक्रिया

१८ चैत, हेटौंडा - ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा 'ऋण लगानी असुली र कानुन कार्यान्वयनमा समस्या' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय गठित सहकारी दिवस २०८१ मुल समारोह…

६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

६८ औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा मनाईने

राजकुमार के.सी.म्कवानपुर- “मर्यादित सहकारी: सम्मुन्नत समाज” भन्ने नाराका साथ बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय, प्रदेश सहकारी बिकास बोर्डसंगको सहकार्य एवम् मकवानपुर जिल्ला सहकारी संघ र मकवानपुरका बिषयगत सहकारी संघ, संस्थाहरुको समन्वयमा ६८ औं…

मक्रान्चुलीमा घरपालुवा जनावर माथि जंगली जनावरको आक्रमण,एउटा कुकुर खायो अर्को घाइते,बाघ भएको शंका

मक्रान्चुलीमा घरपालुवा जनावर माथि जंगली जनावरको आक्रमण,एउटा कुकुर खायो अर्को घाइते,बाघ भएको शंका

१५ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं ३ मोरङ्गेमा आज गएराती जंगली जनावरले एउटा कुकुर खाएको छ भने अर्को एउटा कुकुर घाईते बनाएको छ ।स्थानीयवासी रोमनाथ रेग्मीले बताए अनुसार बिहिवार राती करिब २:४० को समयमा कुकुर…

हेटौंडाको चौकिटोलमा देवर द्वारा आफ्नै भाउजुको हत्या , दाजुलाई पनि खुकुरी प्रहार

हेटौंडाको चौकिटोलमा देवर द्वारा आफ्नै भाउजुको हत्या , दाजुलाई पनि खुकुरी प्रहार

हेटौंडा- मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलमा देवरले आफ्नै भाउजुको हत्या गरेको छ । प्रहरीका अनुसार २२ वर्षीय राहुल दासले बुधबार दिउँसो करिब साढे ३ देखि ४ बजेको बीचमा आफ्नी जेठी भाउजु ३५…

मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

मकवानपुरगढी २ मा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई कृषि यान्त्रिकरण हस्तान्तरण

१३ चैत,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ मा नयाँ तेलहन बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरिएको छ ।मकवानपुरगढी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत कार्यक्रम अनुसार संघीय सशर्त कृषि विकास कार्यक्रम…

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको विषयमा छलफल

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको विषयमा छलफल

मकवानपुर ०९ चैत्र । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना गरेको "संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल" बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर…