सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्ने र त्यसका लागि सकारात्मक पहलकदमी लिनुपर्ने बताउनुभएको छ । सहकारी केन्द्र नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले सबै तहका पार्टी कमिटीहरूमा सहकारी…

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा…

बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर: महामन्त्री शर्मा

बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह…

सांसदहरूले किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण गराए

सांसदहरूले किसानलाई मलखाद उपलब्ध गराउनदेखि तटबन्ध निर्माणमा ध्यानाकर्षण गराए

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले खेतीको याममा किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन, अलपत्र आयोजनाहरूको शीघ्र सञ्चालन गर्न, बाढीपहिरोबाट जोगाउन तटबन्ध निर्माण गर्नलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद अन्जनी श्रेष्ठले हुरीले चितवनका जनताले…

गिरीबन्धु टी स्टेटको फाइल खोल्न विश्वप्रकाशको गृहमन्त्रीलाई चुनौती

गिरीबन्धु टी स्टेटको फाइल खोल्न विश्वप्रकाशको गृहमन्त्रीलाई चुनौती

काठमाडौँ: नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणका कांग्रेसमाथि बिभिन्न आरोप लगाउने प्रयास भएको भन्दै उक्त प्रकरणको फाइल…

शेयर बजारमा गिरावट

शेयर बजारमा गिरावट

यो साता दुई दिन सामान्य वृद्धि र तीन दिन सामान्य घटेको बजार समग्रमा ८.२५ अंकले सुधारतर्फ नै देखिएको छ। गएको साता कमजोर देखिएको सेयर बजारमा यो साता आइतबार सुधारको संकेत देखिए पनि त्यसयता नै लगातार…

अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रहरी नियन्त्रणमा

अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर प्रहरी नियन्त्रणमा

उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ ।…

जनमतका सतिश सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री बन्दै

जनमतका सतिश सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री बन्दै

मधेस प्रदेशमा जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मुख्यमन्त्री बन्ने भएका छन् । सप्तरी क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएका उनलाई मुख्यमन्त्री बनाउनेनिर्णय गरेकाे हाे । जनमत संसदी दलका नेता महेश प्रसाद यादव…

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

भारतीय प्रधानमन्त्री मोदीको शपथग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

तेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्।     भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने…

काठमाण्डौका ४ सय ७३ निजी विद्यालयले १८ हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने (सूचीसहित‌)

काठमाण्डौका ४ सय ७३ निजी विद्यालयले १८ हजारभन्दा धेरै विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने (सूचीसहित‌)

काठमाण्डौका चार सय ७३ वटा निजी विद्यालयले १८ हजार चार सय २२ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने भएको छ । काठमाण्डौ महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयले कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीका लागि कम्तीमा १०…