प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन

 काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ गाउँपालिकाका…

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

मकवानपुर । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी,…

आज गुरु पूर्णिमा मनाइँदै

आज गुरु पूर्णिमा मनाइँदै

मकवानपुर । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास…

यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

यू-१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली ट्रफी लिएर राति फर्किएको हो । अस्ति शनिवार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई…

आजको राशिफल | आज २०८२ साल असार २३ गते सोमबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार २३ गते सोमबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्‌ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र…

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

काठमाडौं : रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा एकजनाले श्रीमतीसहित चारजनाको हत्या गरेका छन्। भोजपुर नगरपालिका–२ घर भएका राजेन्द्र राईले श्रीमती, सासुससुरा र सालोको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार राईले…

मौसम आंशिक बदली : आज कोशी र बागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

मौसम आंशिक बदली : आज कोशी र बागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ। देशभरको मौसम आंशिक बदली छ । मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी र बागमती प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको छ । ताप्लेजुङ, दोलखा…

९ संसदीय समितिको बैठक आज बस्दै

९ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत ९ समितिको बैठक आइतबार बस्दैछ। प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेको हो। यस्तै, महिला…

आजको राशिफल | आज २०८२ साल असार २२ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार २२ गते आइतबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – शरीरमा खिन्नता र अस्वस्थता देखा पर्नेछ, तर पनि अचानक धन प्राप्ति हुने योग बनेको छ, कुनै लटरी वा चिट्ठा नै पनि पर्नसक्छ । सधैंभन्दा…

हरिशयनी एकादशी : आज तुलसी रोप्ने दिन

हरिशयनी एकादशी : आज तुलसी रोप्ने दिन

काठमाडौँ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन्। एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ। आयुर्वेदिक औषधिका रूपमा…