युट्युबबाट पैसा कमाउने नीतिमा कडाइ

युट्युबबाट पैसा कमाउने नीतिमा कडाइ

काठमाण्डाै ।  भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् एकै पटक धेरै…

मकवानपुरमा टौवास खोलाले बगाएर घुम्न आएका शर्माको मृत्यु

मकवानपुरमा टौवास खोलाले बगाएर घुम्न आएका शर्माको मृत्यु

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–१, टौवासमा खोलाले बगाउँदा एक जना घुम्न आएका पुरुषको मृत्यु भएको छ। पर्सा, वीरगञ्ज महानगरपालिका–५ का करिब ५० वर्षका पुरुषोत्तम शर्मा साथीहरूसँग गाडी रिजर्भ गरी टौवास आएका थिए। उनीहरू बनभोजपछि नुहाउँदै खोलापारी…

बागमती प्रदेश सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बागमती प्रदेश सांसद डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुर । नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य डम्बर तामाङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीमा ललितपुर जिल्ला अदालतले तामाङसहितका ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी…

‘मेरी बास्सै’ की अप्सरा आमाको निधन

‘मेरी बास्सै’ की अप्सरा आमाको निधन

मकवानपुर । लोकप्रिय टेलिश्रृंखला ‘मेरी बास्सै’ मार्फत अप्सरा आमाको भूमिकामा चिनिएकी लक्ष्मी श्रेष्ठको शुक्रबार बेलुकी करिब ८ बजेतिर निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। क्यान्सरबाट पीडित लक्ष्मी श्रेष्ठ विगत केही समयदेखि गम्भीर बिरामी अवस्थामा…

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

टेक्सासमा बाढी : १३ जनाको मृत्यु, २० भन्दा बढी बालिका बेपत्ता

टेक्सास । मुसलधारे वर्षाका कारण संयुक्त राज्य अमेरिकाको दक्षिण-मध्य टेक्सासस्थति ग्वाडालुप नदीमा ठुलो बाढी आएको छ। यसबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ग्रीष्म शिविरबाट २० भन्दा बढी बालिकाहरू बेपत्ता भएका छन्, स्थानीय अधिकारीहरूले…

विष्णुमतीले बगाएका व्यक्तिको उद्धार

विष्णुमतीले बगाएका व्यक्तिको उद्धार

काठमाडौँ : नेपाल प्रहरीले आज साँझ काठमाडौँ महानगरपालिका-१६ विष्णुमती नदीले बगाएका एक व्यक्तिको उद्धार गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साँझ ६:४० बजेको समयमा बगेका उनलाई डोरी र ट्युवको सहायतामा उद्धार गरिएको हो। उनको परिचय…

बीपी राजमार्गमा भोलिदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक

बीपी राजमार्गमा भोलिदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक

काठमाण्डौ ।  बीपी राजमार्गमा भोलिदेखि थप एक महिना रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बीपी राजमार्गअन्तर्गत काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि गाडी चलाउन रोक लगाउने…

१६ वर्षमुनिको इस्ट जोन कप : नेपालले टस हारेर बलिङ गर्दै

१६ वर्षमुनिको इस्ट जोन कप : नेपालले टस हारेर बलिङ गर्दै

काठमाण्डाै – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताअन्तर्गत सिङ्गापुरसँगको फाइनल खेलमा नेपालले टस हारेको छ । मलेशियाको बाङ्गीमा सिङ्कापुरले टस जितेर केही बेरमा ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ । नेपालले सेमिफाइनलमा घरेलु टोली…

आजको राशिफल | आज २०८२ साल असार २१ गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार २१ गते शनिबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुख/सुविधाप्रतिको मोह बढ्नेछ, मन कल्पना र भावनामा रुमल्लिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएमा राम्रो उपलब्धि पाइने छ । पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ…

गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

गोहीले आक्रमण गर्दा एकजनाको मृत्यु

काठमाडौँ : चितवनको बुढी राप्ती नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमण गर्दा बिहीबार एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी निवासी २७  वर्षीय अविषेक माझीको मृत्यु भएको हो।  बेलुकी…