मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढीमा बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम

मकवानपुरगढी- बालमैत्रि स्थानिय शासन मकवानपुरगढी गाउँपालिकाको मुख्य अभियान भन्ने मुल नाराको साथ मकवानपुरगढी गाउँपालिकाको आयोजनामा बालमैत्री स्थानिय शासन नितिगत अवलम्बन तथा घोषणा सम्बन्धि दुईदिने गाउँपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सुरु भएको छ । कार्यक्रममा गाउँपालिका…

मनकामना दुग्ध सहकारीको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिका सहित)

मनकामना दुग्ध सहकारीको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिका सहित)

मकवानपुरगढी- देशकै प्रतिष्ठित दुग्ध सहकारी संस्था मध्येको एक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम तालिका सार्वजनिक भएको छ । यहि माघ ३० गते…

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

“विजय युथ हेटौंडा गोल्डकप” फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने

हेटौंडा / ‘विजय युथ हेटौंडा गोल्डकप’ फुटबल प्रतियोगिता शुक्रबारबाट हेटौंडामा सुरु हुने भएको छ ।फरेष्ट्री क्याम्पस हेटौंडा-१० को खेल मैदानमा सुरु हुने खेलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल भोलि…

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

प्रहरीद्वारा हेटौंडा १६ मा गाँजा खेती नष्ट

हेटौंडा / मकवानपुर प्रहरीले हेटौंडा १६ को विभिन्न स्थानमा गरी करिब ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देवराज काफलेको कमाण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट…

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

अनेरास्ववियु मकवानपुरको सपथग्रहण तथा प्रशिक्षण सम्पन्न

हेटौंडा/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु ) मकवानपुर जिल्ला कमिटीको सपथग्रहण तथा विषयगत प्रशिक्षण कार्यक्रम मंगलबार हेटौंडामा भएको छ ।अनेरास्ववियू मकवानपुरका संयोजक किसन घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ लगाएत…

मकवानपुरगढीमा किसान क्रेडिट कार्ड लागु गर्ने विषयमा अन्तरक्रिया

मकवानपुरगढीमा किसान क्रेडिट कार्ड लागु गर्ने विषयमा अन्तरक्रिया

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्ड लागु गर्ने तयारी थालिएको छ । सोही अनुसार आज (आइतबार) अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । बित्तिय पहुँचमा पुग्न नसकेका साना किसानहरुलाई किसान क्रेडिट कार्ड मार्फत सरल र…

ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव

ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव

मकवानपुरगढी- ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजयउत्सब कार्यक्रम आज भएको छ । मकवानपुरगढी बिजयउत्सब मुल समारोह समितिको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गढीको इतिहास, महत्व र अहिले पर्यटकिय…

महाकाली दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा प्रेम चन्द्र मगर

महाकाली दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा प्रेम चन्द्र मगर

मकवानपुरगढी - मकवानपुरगढी गाउँपालिका वडा नं २ बाँसपानीमा रहेको महाकाली दुग्ध उत्पादक सहकारी संस्थामा प्रेम चन्द्र मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा तेज कुमारी अस्थानी चयन हुनुभएको छ ।यसैगरी सदस्यहरुमा सुनिता…

सहकारीद्वारा सदस्यहरुलाई मकर स्नानका लागी देवघाट भ्रमण

सहकारीद्वारा सदस्यहरुलाई मकर स्नानका लागी देवघाट भ्रमण

मकवानपुरगढी- माघे संक्रान्तीको अवसरमा मकवानपुरगढी गाउँपालिका वडा नं २ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई मकर स्नानका लागि पवित्र तिर्थस्थल देवघाटको भ्रमण गराएको छ ।सहकारीले सामाजिक दायित्व बहन गर्दै आफ्ना सदस्यहरुलाई देवघाट…

कालिदेवी दुग्ध सहकारीको साधारणसभा , कोरोनाको कारण दुग्ध भुक्तानीमा असहजता भयो – अध्यक्ष अधिकारी

कालिदेवी दुग्ध सहकारीको साधारणसभा , कोरोनाको कारण दुग्ध भुक्तानीमा असहजता भयो – अध्यक्ष अधिकारी

मकवानपुरगढी २९ पौष ,मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा बुधबार भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख अतिथ्यता तथा…