मौसम प्रतिकूलताको कारण देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय

मौसम प्रतिकूलताको कारण देशभरका शिक्षणसंस्था चार दिन बन्द गर्ने निर्णय

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षणसंस्था चारदिन बन्द गर्ने निर्णय गरेको छ । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दै मन्त्री…

शिक्षक पक्राउका विषयमा शिक्षक संगठनहरुको ध्यानाकर्षण  , सत्यतथ्य छानवीन गर्न माग

शिक्षक पक्राउका विषयमा शिक्षक संगठनहरुको ध्यानाकर्षण , सत्यतथ्य छानवीन गर्न माग

मकवानपुरगढी- भानु माविका शिक्षक किरण पाण्डे पक्राउका विषयलाई लिएर मकवानपुरगढी गाउँपालिकाका शिक्षक संगठनहरुले एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका छन् ।नेपाल शिक्षक महासंघका अध्यक्ष लीलानाथ ढुङ्गेल , नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष शिव प्रसाद…

भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द

भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । विद्यालयले बिहीबार (आज) एक सुचना प्रकाशित गर्दै पठनपाठन बन्द हुने जानकारी गराएको हो ।विद्यालयमा पछिल्लो घटनाक्रमका कारण घटनासँग…

धुम्रपानले तपाईंको फोक्सो मात्रै होइन, यौन जीवन पनि ध्वस्त पार्छ

धुम्रपानले तपाईंको फोक्सो मात्रै होइन, यौन जीवन पनि ध्वस्त पार्छ

हरेक वर्ष मार्च महिनाको दोस्रो बुधबारलाई ‘नो स्मोकिङ डे’ मनाइन्छ । यो मनाउने उद्देश्य मानिसहरुलाई धुम्रपान छोड्नका लागि जागरुक गराउनु हो । तपाईंले चुरोट कम खाएपनि धेरै खाएपनि यसले तपाईंको पूरा शरीरमा असर पुर्याउने गर्छ…

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

ज्योतिको आइपिओमा नयाँ रेकर्ड

रासस काठमाडौँ / ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड…

तपाईंको मोबाइलमा हुनुपर्ने सात एप्स, जसले जीवन सहज बनाउँछ

तपाईंको मोबाइलमा हुनुपर्ने सात एप्स, जसले जीवन सहज बनाउँछ

कुनै समय मोबाइल फोन एउटा मात्रै उद्देश्यका लागि प्रयोग हुन्थे, कसैसँग कुरा गर्न । तर, प्रविधिमा भएको द्रुत विकाससँगै मोबाइल फोन अहिले दैनिकीको अंग बनिसकेको छ । अर्थात्, मोबाइल फोन सामान्य ‘डिभाइस’मा मात्रै सीमित रहेन ।मोबाइल अहिले ल्यापटपले…

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिने : मुख्यमन्त्री पौडेल

रासस हेटौंडा / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ ।हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे…

सरस्वती विद्यालयमा सरस्वती पुजा

सरस्वती विद्यालयमा सरस्वती पुजा

मकवानपुरगढी- मकवानपुरगढी वडा नं ३ देविडाँडामा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा श्रीपन्चमीको अवसरमा सरस्वती पुजा गरिएको छ ।विद्याकि माता मानिने सरस्वती देविको पुजा आजाको लागि विद्यालयका विद्यार्थी, शिक्षक, विद्यालय ब्यवस्थापन समिती लगायत अभिभावकहरुको उपस्थिति रहेको…

अब भानु माविको आफ्नै बस, वडाध्यक्षद्वय घिमिरेले गरे उद्घाटन

अब भानु माविको आफ्नै बस, वडाध्यक्षद्वय घिमिरेले गरे उद्घाटन

मकवानपुरगढी- मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको भानु माविले आज (२७ गते मंगलबार) देखि आफ्नै पहेंलो बस संचालन गरेको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ र ५ का वडा अध्यक्षहरु भागवत घिमिरे र जित बहादुर घिमिरेले…

सरस्वती विद्यालयको ४५ औं वार्षिकोत्सब , सापकोटाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान

सरस्वती विद्यालयको ४५ औं वार्षिकोत्सब , सापकोटाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान

वडा अध्यक्ष भागवत घिमिरेबाट विद्यार्थीलाई पुरस्कार प्रदान गर्दै मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ , देविडाँडामा रहेको सरस्वती आधारभुत विद्यालयको ४५ औं वार्षिकोत्सब कार्यक्रम आज (१५ गते) सम्पन्न भएको छ । सोही अवसरमा निर्माण ब्यवसायी…