कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते

आज सार्वजनिक भएको कक्षा १२ को नतिजामा बढीमा दुई विषयमा नन्ग्रेडेड विद्यार्थीका लागि आउँदो भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णयसँगै पुरक परीक्षाको…

कक्षा १२ को नतिजा सार्वजनिक ९ हजार ५९१ विद्यार्थीले ल्याए ‘ए प्लस ग्रेड’

कक्षा १२ को नतिजा सार्वजनिक ९ हजार ५९१ विद्यार्थीले ल्याए ‘ए प्लस ग्रेड’

कक्षा १२ को सार्वजनिक नतिजा अनुसार नौ हजार ५९१ विद्यार्थीले ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उनीहरूले ३.६१ देखि ४.० जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका हुन् ।…

कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ५३ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गतेबाट सुरु भएको कक्षा १२ को परीक्षामा…

हेटौंडामा भएको निःशुल्क छात्रावृत्ति परीक्षाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौंडामा भएको निःशुल्क छात्रावृत्ति परीक्षाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ

हेटौंडाका २ विद्यालयबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार डिप्लोमा प्रमाण पत्र तहको निःशुल्क छात्रवृत्तिका लागि भएको छनोट परीक्षामा सहभागी ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका…

राक्सिराङका एसईईमा उतिर्ण २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान

राक्सिराङका एसईईमा उतिर्ण २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन राक्सिराङ्ग गाउँ कमिटीको संयुक्त आयोजनामा राक्सिराङ्ग गाउँपालिकाका विभिन्न बिद्यालयबाट २०८० मा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका क्रममा राक्सिराङ्ग गाउँपालिकाका…

लोकसेवाले फेर्‍यो पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने, जागिर खान ४५ ल्याउनैपर्ने

लोकसेवाले फेर्‍यो पाठ्यक्रम, प्रथमपत्रको अंक नजोडिने, जागिर खान ४५ ल्याउनैपर्ने

लोकसेवा आयोगले लिने लिखित परीक्षाको पाठ्यक्रम फेरिएको छ। आयोगले अबदेखि शाखा अधिकृत, नायब सुब्बा र खरिदार तहको प्रथमपत्रमा अब उत्तीर्ण हुन ४५ अंक ल्याउनुपर्ने जनाएको छ। यसअघिसम्म ४० अंक ल्याए उत्तीर्ण हुने व्यवस्था थियो। ‘लिखित…

शिक्षक संगठन मकवानपुरको जिल्ला परिषद् सम्पन्न

शिक्षक संगठन मकवानपुरको जिल्ला परिषद् सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको १८ औं जिल्ला परिषद् शनिबार सम्पन्न भएको छ । संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालको अध्यक्षता रहेको परिषद् राष्ट्रिय सदस्य लक्ष्मी गजुरेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो । परिषद्मा १ वर्ष…

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको आजकाे बैठकमा ‘विनियोजन विधेयक २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन,…

मकवानपुर जिल्लाको शैक्षिकस्तर असाध्यै कमजोर

मकवानपुर जिल्लाको शैक्षिकस्तर असाध्यै कमजोर

मकवानपुर जिल्लाको शिक्षाको अवस्था असाध्यै कमजोर अवस्थामा पुगेको देखिएको छ । विहीबार प्रकाशित भएको एसईईको नतीजा अनुसार जिल्लाको शैक्षिकस्तर असाध्यै कमजोर देखिएको हो । जिल्लाबाट परीक्षामा सहभागी ५ हजार ७ सय ५२ जनामध्ये २ हजार…

२०७१ साल अघिकै अवस्थामा फर्कियो एसईईको नतिजा

२०७१ साल अघिकै अवस्थामा फर्कियो एसईईको नतिजा

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । २०७१ सालपछि पहिलो पटक पास/फेलसहितको नतिजा निकालिएको हो । लेटर ग्रेडिङ…