राष्ट्रपतिबाट १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

राष्ट्रपतिबाट १० जना वरिष्ठ महिला चिकित्सक सम्मानित

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गर्नुभएको छ । नेपाल चिकित्सक संघद्वारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले १० जना महिला चिकित्सकलाई सम्मान…

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज दिउसो उनले राजिनामा पत्र दर्ता गराएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर…

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५…

बागमतीमा १७८० जना डेंगु संक्रमित फेला

बागमतीमा १७८० जना डेंगु संक्रमित फेला

बागमती प्रदेशमा एक हजार सात सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशमा गत साउन १ गतेदेखि हालसम्म उक्त संख्यामा डेंगु संक्रमित भेटिएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, प्रदेशमा साउन…

मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला

मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला

मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गत साउन महिनादेखि हालसम्म मकवानपुरमा स्क्रब टाइफसका १२३ जना बिरामी फेला परेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा ४५ महिला र २७ पुरुष गरी…

डेंगु संक्रमणबाट चितवनमा थप एकको मृत्यु

डेंगु संक्रमणबाट चितवनमा थप एकको मृत्यु

जिल्लामा थप एक जनाको डेंगुको सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।     ज्वरो आएर उपचारका लागि आएका उनको उपचारका…

परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्यो : चिकित्सक संघ

परिवारलाई समय दिन नपाउँदा चिकित्सकको सम्बन्ध विच्छेद बढ्यो : चिकित्सक संघ

चिकित्सकहरूले सार्वजनिक बिदाका दिन पनि अस्पताल पुगेर  बहिरंग सेवा लगायतका सेवा दिन नसकिने बताएका छन्।     नेपाल चिकित्सक संघले हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूको बहिरंग सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति…

बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारको निर्णयमा चिकित्सक सङ्घको आपत्ति

बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्ने सरकारको निर्णयमा चिकित्सक सङ्घको आपत्ति

नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदाका दिनमा पनि अस्पतालहरूलाई बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाएको छ । २०४८ सालदेखि सरकारी अस्पतालहरूमा दरबन्दी नथपिएको र सेवा सुविधाहरू ज्यादै न्यून रहेको अवस्थामा बिदाको दिन पनि बहिरङ्ग…

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार…

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस

जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार…