मधेस बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

मधेस बाहेकका प्रदेशमा हल्कादेखि मध्यम वर्षा, दिउँसो केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – अहिले मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्कीमा ठूलो पानी परेको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका…

हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मकवानपुर । हेटौंडामा गएराति मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। गएराति करिब ११ः२० बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा धनुषा जनकपुर–४ घर भई हाल हेटौंडा–११ मा बसोबास गर्दै आएका ४५…

आजको राशिफल | आज २०८२ साल असार २० गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार २० गते शुक्रबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्‌ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्‌नु जाती हुन्छ । सहकर्मी साथी वा सहयोगीसित झैझगडा…

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

प्रधानमन्त्री ओली आज स्वदेश फर्कने, मेड्रिडबाट दोहा प्रस्थान

काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । त्यसका लागि उनी गएराति नै मेड्रिडबाट कतारको दोहा प्रस्थान गरिसकेका छन् ।सूचना…

सिमरामा रहेको जगदम्बा स्टिलमा विस्फोट, एक मजदुर घाइते

सिमरामा रहेको जगदम्बा स्टिलमा विस्फोट, एक मजदुर घाइते

सिमरा। बाराको सिमरामा रहेको  जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक  मजदुर  घाइते भएका छन्। बुधबार राति करिब सवा ९ बजेको समयमा स्टिलको कवाड पेल्ने भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी…

मकवानपुर एसईई विश्लेषण: ३६% मात्र पास, १६ स्कुलमा शून्य नतिजा ( विवरण सहित)

मकवानपुर एसईई विश्लेषण: ३६% मात्र पास, १६ स्कुलमा शून्य नतिजा ( विवरण सहित)

हेटौँडा। हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजाले मकवानपुर जिल्लाको शिक्षा क्षेत्र फेरि एक पटक बहसको बिषय बनेको छ । समग्रमा अघिल्लो वर्षको तुलनामा उत्तीर्ण प्रतिशतमा सुधार देखिए पनि सामुदायिक विद्यालयहरूको प्रदर्शन अझै…

आजको राशिफल | आज २०८२ साल असार १८ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार १८ गते बुधबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ । आपसी समन्वय र…

एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी

एक वर्षभन्दा पुराना गाडी आयातमा रोक लगाउने तयारी

काठमाडौँ । सवारी आयतलाई व्यवस्थित र गुणस्तरीय बनाउन सरकारले सवारीसाधन आयातमा कडाइ गर्ने नीति लिएको छ ।नेपालमा पछिल्लो समय पूर्वतयारी र पूर्वाधार निर्माणविनै नयाँ–नयाँ कम्पनीका सवारी साधन आयात भइरहेकाले यसलाई कडाइ गर्न यातायात व्यवस्था विभागले…

नेपालद्वारा लाओस ९-० ले पराजित

नेपालद्वारा लाओस ९-० ले पराजित

काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो। नेपालका लागि पहिलोपटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन्। यस्तै…

आजको राशिफल | आज २०८२ साल असार १६ गते सोमबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

आजको राशिफल | आज २०८२ साल असार १६ गते सोमबारको ‘दैनिक राशिफल’ हेर्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने…