प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद

प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद

हेटौँडा । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर बिभीन्न फर्महरुलाई बितरणमुखी ढंगले सोझै खरिद…

मकवानपुरमा बस दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुरमा बस दुर्घटनामा तीन जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मकवानपुर थाहा नगरपालिका-३ विद्युत प्राधिकरण स्थित त्रिभुबन राजपथ सडकखण्डमा  सोमबार अपरान्ह बज्रबाराहीको गोपाली गाँउबाट थानाबजार तर्फ जादै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक…

मकवानपुरको कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द

मकवानपुरको कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द

हेटौँडा । काठमाडौँ जोड्ने छोटो दुरीका कुलेखानी–देउराली–मातातीर्थ–सतुगंल–सडक ८ दिन बन्द हुने भएको छ । सो सडक खण्ड स्तरोन्नतिको कामका लागि सडक बन्द हुने भएको हो । पूर्वाधार विकास कार्यालय, ललितपुर मार्फत ठेक्का लागेर स्तरोन्नति कार्य भइरहेको…

टोल विकास संस्थाका पदाधिकारीहरुलाई क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम

टोल विकास संस्थाका पदाधिकारीहरुलाई क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम

हेटौंडा- टोल विकास संस्थाका पदाधिकारीहरुलाई दिइएको दोश्रो चरणको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।  टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा–१६ र १७ नम्बर वडाका ३२…

ब्यबसायिक सिपकोलागि ४ दिनेजेसीज बिजनेस एकेडेमी सम्पन्न

ब्यबसायिक सिपकोलागि ४ दिनेजेसीज बिजनेस एकेडेमी सम्पन्न

मकवानपुर । नेपाल जेसीजको आयोजना तथा इन्द्रपुर जेसीजको आतिथ्यतामा सञ्चालित ४ दिने बिजनेस एकेडेमी सम्पन्न भएको छ । एकेडेमीमा देशभरका ६८ जना युवा ब्यवशायिहरु सहभागि थिए । एकेडेमीमा सहभागी युवाहरुले स्वदेशमै ब्यवशाय गरी आत्मनिर्भर हुनको…

कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडी चलाउन रोक

कान्ति लोकपथ एकतर्फी खुल्यो, ठूला गाडी चलाउन रोक

हेटौंडा । आज बिहानबाट अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्ति लोकपथको बगुवा खोला खण्डमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ । भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ स्थित बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि…

डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध

डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित सिमानामा बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । आज सोमबार बिहान परेको पानीले डाइभर्सनका लागि…

खतिवडाको अध्यक्षतामा फिनेको बागमती प्रदेश कमिटी गठन

खतिवडाको अध्यक्षतामा फिनेको बागमती प्रदेश कमिटी गठन

हेटौँडा । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले कृष्ण खतिवडाको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको छ । काठमाडौंमा शनिबार भएको भेलाले खतिवडाको अध्यक्षतामा निर्विरोध रूपमा प्रदेश कमिटी गठन गरेको हो । भेलामा उद्योग, वाणिज्य तथा…

हावाहुरीले रुख भाँचिदा ३ जनाको मृत्यु

हावाहुरीले रुख भाँचिदा ३ जनाको मृत्यु

हेटौंडा । हावाहुरीले रुख भाँचिदा ३ जनाको मृत्यु भएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा–७ ज्यामिरेस्थित प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्याप्दा मृत भएको हो। सुनवल–७ की ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर…

बकैयामा बोरिङ सिँचाइले बन्जर भूमि हरियाली

बकैयामा बोरिङ सिँचाइले बन्जर भूमि हरियाली

मकवानपुर। पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हर्दाको बन्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुसीयाली छाएको छ । कोदो र मकै खेती मात्र हुँदै आएको सुक्खा जग्गामा सिँचाइ सुविधाको पहुँच पुगेसँगै तरकारी खेतीसमेत हुने भएपछि स्थानीयमा…