सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङको भनाइ

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमान घिसिङको भनाइ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध आफू अदालत जाने कुलमान घिसिङले बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई कार्यकारी निर्देशकबाट हटाएर हितेन्द्र देव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो । कुलमानलाई…

कुलमान घिसिङ बर्खास्त, प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

कुलमान घिसिङ बर्खास्त, प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको छ । उनको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको र शाक्यलाई कार्यकारी निर्देशक नियुक्त…

लसुनको भाउ बढ्यो, किलोको कति ?

लसुनको भाउ बढ्यो, किलोको कति ?

बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो । सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेको हो…

८ महिनामा हेटौँडा उपमहानगरले गर्‍यो ३३ प्रतिशतमात्र बजेट खर्च

८ महिनामा हेटौँडा उपमहानगरले गर्‍यो ३३ प्रतिशतमात्र बजेट खर्च

हेटौँडा : बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले चालू आवको ८ महिनामा ३३ प्रतिशतमात्र बजेट खर्च गरेको छ। उपमहानगपालिकाले आव ०८१/८२ को साउनदेखि फागुनसम्म ३३ दशमलव ६५ प्रतिशतमात्र खर्च गरेको हो। उपमहानगरले आव ०८१/८२ का लागि संशोधनसहित…

देशभर अपराधका चार हजार मुद्दा दर्ता

देशभर अपराधका चार हजार मुद्दा दर्ता

काठमाण्डाै – फागुन एक महिनामा मात्र देशभर चार हजार चार सय ६८ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् । फागुनमा दर्ता भएका आपराधिक घटनाका मुद्दामध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका एक हजार एक सय २७…

नेपालमा बाघको सङ्ख्या बढ्यो

नेपालमा बाघको सङ्ख्या बढ्यो

चितवन – नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ…

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

कुलेखानीको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन

मकवानपुर – कुलेखानी जलविद्युत् केन्द्रको तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका छन् । सुक्खायाम शुरु भएकाले कुलेखानी जलविद्युत् केन्द्रको प्रथम, दोस्रो र तेस्रोे युनिट पूर्ण क्षमतामा सञ्चालनमा आएका हुन् । कुलेखानी जलविद्युत् प्रथमले ६० मेगावाट,…

क्षयरोगका ४०% बिरामी लुकेर बसेको हुन सक्ने अनुमान

क्षयरोगका ४०% बिरामी लुकेर बसेको हुन सक्ने अनुमान

हेटौंडा । क्षयरोगका ४० प्रतिशत बिरामी समाजमा लुकेर बसेको हुन सक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले गरेको पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४०…

हेटौँडामा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक संयन्त्र अभिमुखीकरण

हेटौँडामा अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा सम्बन्धी प्रादेशिक संयन्त्र अभिमुखीकरण

हेटौँडा। राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले कुनै पनि बहानामा नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउन नपाइने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र फ्रिडम फोरमको संयोजनमा हेटौँडामा आइतबार भएको अभिव्यक्ति स्वतन्त्रता र पत्रकार…

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न तीन सबस्टेसन निर्माण

बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र आम उपभोक्ताको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२…