अखिल क्रान्तिकारीबाट बुद्ध र रामकृष्णले गरे उम्मेदवारी निष्क्रिय, प्रसिद्धलाई सघाउने

अखिल क्रान्तिकारीबाट बुद्ध र रामकृष्णले गरे उम्मेदवारी निष्क्रिय, प्रसिद्धलाई सघाउने

मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको लागि अखिल क्रान्तिकारीको तर्फबाट उम्मेदवारी दिएका दुई विद्यार्थीले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् । अखिल क्रान्तिकारीको प्यानलबाट उम्मेदवारी निस्क्रिय पार्ने दुई विद्यार्थी नेविसंघका बुद्धबहादुर ब्रम्हु र रामकृष्ण घोरासैनी रहेका छन्…

सडकको फोहोर नउठाएपछि वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

सडकको फोहोर नउठाएपछि वीरगञ्जमा लामखुट्टेको आतङ्क बढ्यो

पर्सा । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती…

कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी

चितवन । चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ । यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन् । कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै…

तिनै तहको सरकारबिच समन्वय र सहकार्य गर्नमा जोड

तिनै तहको सरकारबिच समन्वय र सहकार्य गर्नमा जोड

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई प्रदेश सरकार सञ्चालनका अनुभव र सङ्घीयता कार्यान्वयनका आरोहअवरोहका बारेमा अन्तरक्रिया एवं अध्ययन गरी एक प्रतिवेदन बुझाइएको छ । फेडरलिज्म एन्ड लोकलाइजेसन सेन्टर ललितपुरले सातै प्रदेशमा अन्तरक्रिया एवं…

थाहामा हावाहुरीले पु-याएको क्षतिको लगत सङ्कलन सुरु

थाहामा हावाहुरीले पु-याएको क्षतिको लगत सङ्कलन सुरु

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकामा असिनापानीसहित आएको हावाहुरीका कारण विभिन्न वडामा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ । असिनापानीसहित बिहीबार साँझ आएको हावाहुरीले घरगोठसहित तरकारी खेतीका लागि बनाएको टनेलमा क्षति पु-याएको थियो । थाहा…

भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुने, उद्योगमा बिजुली कटौतीको सम्भावना

भारतबाट १२ घण्टा मात्रै बिजुली आयात हुने, उद्योगमा बिजुली कटौतीको सम्भावना

काठमाण्डौ – आजदेखि भारतबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १२ घण्टा मात्रै विद्युत आयात हुने भएको छ । दैनिक २० घण्टासम्म आयात भैरहेकोमा अब १२ घण्टामात्रै आयात हुँदा ओद्योगिक क्षेत्रमा बिजुली कटौतीको सम्भावना देखिएको…

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवनमा बैठक बिहान ११ बजे बैठक बस्नेछ।     आजको बैठकका लागि तीनवटा सम्भावित कार्यसूची तय भएको छ।  बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो…

मकवानपुरका क्याम्पसहरुमा स्ववियु चुनावको रन्को

मकवानपुरका क्याम्पसहरुमा स्ववियु चुनावको रन्को

हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका क्याम्पसहरुमा यसको सरगर्मी पनि बढ्न थालेको छ । निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्न यतिबेला विद्यार्थी सङ्गठन अन्तिम तयारीमा जुटेका छन् । देख्दा विद्यार्थी सङ्गठनको चुनाव भए पनि यसको रन्को…

माछा मार्ने क्रममा एक युवकको मृत्यु

माछा मार्ने क्रममा एक युवकको मृत्यु

हेटौँडा / करेन्ट लगाई माछा मार्ने क्रममा मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँवस्ती बस्दै आएका एक युवकको मृत्यु भएको छ । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ घर भई सात–आठ महिनादेखि नयाँबस्तीस्थित आफन्तको घरमा…

च्याउ खाँदा दश जना बिरामी

च्याउ खाँदा दश जना बिरामी

तनहुँ । च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दश जना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दश जना बिरामी भएका हुन्…