नेपालद्वारा लाओस ९-० ले पराजित

नेपालद्वारा लाओस ९-० ले पराजित

काठमाडौँ : उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपालले लाओसलाई ९–० गोलअन्तरले पराजित गरेको हो। नेपालका लागि पहिलोपटक कप्तानी गरेकी सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले चार गोल गरिन्। यस्तै…

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

काठमाण्डौ /  स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ । हिजो भएकोे खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हराएको हो । स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९…

प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद

प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद

हेटौँडा । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाद्वारा २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर बिभीन्न फर्महरुलाई बितरणमुखी ढंगले सोझै खरिद…

आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै

आईपीएल क्रिकेटमा आज पञ्जाब र बेङ्गलुरु तथा मुम्बई र चेन्नई खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ…

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।…

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र पन्जाब खेल्दै

आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र पन्जाब खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज  रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र पन्जाब किङ्ग्स खेल्दैछन् । बेङ्गलुरुमा हुने यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु ६ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो…

मधेश प्रिमियर लिग आजदेखि शुरू

मधेश प्रिमियर लिग आजदेखि शुरू

मधेश प्रिमियर लिग (एमपीएल) क्रिकेट आज शुरू हुँदैछ । प्रतियोगिताको मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले बिहान ११ बजे राजविराजमा रहेको पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन खेलमा आज छिन्नमस्ता रुपनी मधेश राइडर्स…

आईपीएल क्रिकेट : लखनउ र गुजरात  तथा  हैदराबाद र पन्जाब खेल्दै

आईपीएल क्रिकेट : लखनउ र गुजरात तथा हैदराबाद र पन्जाब खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । लखनउमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे शुरू हुनेछ…

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

बुद्धिचाल खेलमा नयाँ खेलाडी उत्पादनका लागि हेटौंडामा प्रशिक्षण सुरु

२८ चैत/हेटौंडा – बुद्धिचाल (चेस) खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण दिन शुरु गरिएको छ । हेटौंडामा चेस क्लबले औपचारिक रूपमा प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । बिहिवार हेटौंडा-४ वडा कार्यालय अगाडिको…

नेपालले कतारलाई ८ विकेटले हरायो

नेपालले कतारलाई ८ विकेटले हरायो

नेपालले चारदेशीय टी–२० आई सिरिजमा  विजयी सुरुआत गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा…