प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा आज बाग्मती र त्रिभुवन आर्मी तथा कोशी र मधेश खेल्दै

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेटमा आज बाग्मती र त्रिभुवन आर्मी तथा कोशी र मधेश खेल्दै

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । धनगढीमा हुने यो खेल बिहान ९ बजे शुरू हुनेछ । यस्तै आज हुने…

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई

०६ माघ,मकवानपुर - मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि एफ सि मनहरी ७ ले जितेको छ । शनिवार भएको प्रतियोगिताको फाइनल खेलमा एफ सि मनहरी ७ ले…

खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै

खो खो विश्वकपको उपाधिका लागि नेपाली टोली भारतसँग भिड्दै

भारतमा जारी पहिलो खो खो विश्वकपमा नेपाली टोलीले आज भारतसँग भिड्दैछ । आज साँझ हुने फाइनल खेलमा नेपाली पुरूष र महिला दुवै टोलीले आज भारतसँग भिड्न लागेको हो । जसनुसार, महिलातर्फको फाइनल बेलुका ७ बजे…

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

नेपाल कबड्डी लिग आजदेखि शुरू हुँदै

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू हुँदैछ । दशरथ रङ्गशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आजको उद्घाटन खेलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्स खेल्दैछन् । खेल बेलुका साढे…

मनहरी फुटबलः आज दुई खेल हुँदै

मनहरी फुटबलः आज दुई खेल हुँदै

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा जारी दोस्रो वडाध्यक्ष भिमान स्मृति कप फुटबल प्रतियोगिता अन्तरगत आज दुई खेल हुँदैछ । जसमध्ये आज पहिलो खेल चुरियामाई एफसी रमौली मनहरी–७ र मनहरी–९ बिच हुँदैछ भने दोस्रो…

बकैया कप फुटबल प्रतियोगिता सुरु

बकैया कप फुटबल प्रतियोगिता सुरु

हेटौंडा । मकवानपुरमा छैठौँ संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्वर–३ स्थित बकैया रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् ।…

एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै

एन्फा महिला लिगमा एपीएफ र वालिङ खेल्दै

एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा आज विभागीय टोली एपीएफ क्लब र  वालिङ नगरपालिका खेल्दै छन् । खेल सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे शुरू हुनेछ । पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई पराजित गरेको…

मकवानपुरमा म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता हुँदै

मकवानपुरमा म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता हुँदै

मकवानपुरमा पहिलो पटक म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता २०२५ हुँदैछ । प्रतियोगिता म्याथ एसोसियशन नेपाल बागमती प्रदेशकोे आयोजनामा हुन लागेको हो । एसोसियशनले यही पौष २६ गते मकवानपुरका ८ वटा शैक्षिक संस्थामा जिल्ला स्तरीय म्याथम्याटिकल ओलम्पियाड प्रतियोगिता…

हेटौंडामा  धमाधम क्रिकेट मैदान निर्माण हुँदै

हेटौंडामा धमाधम क्रिकेट मैदान निर्माण हुँदै

हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भीभीआईपी…

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिगको तयारी पूरा

बागमती प्रदेशस्तरीय तेक्वान्दो लिगको तयारी पूरा

दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगको तयारी पूरा भएको छ । टोखा नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु हुने लिगमा पुरुष/महिलामा पाँच पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।…