आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

आजदेखि राष्ट्रिय महिला लिगअन्तर्गत सुपर लिग चरणका खेल शुरू

एन्फा महिला फुटबल लिगको अन्तिम चरण आजदेखि शुरू हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा…

मकवानपुरको बकैयामा भएको  गाउँपालिकास्तरीय खुला कराँते प्रतियोगिता सम्पन्न

मकवानपुरको बकैयामा भएको गाउँपालिकास्तरीय खुला कराँते प्रतियोगिता सम्पन्न

मकवानपुरको बकैया गाउँपालिकामा गाउँपालिकास्तरीय खुला कराँते प्रतियोगिता सम्पन्न भएको छ । सिमात बुद्ध कराँते डोजोको आयोजनामा गाउँपालिको कालिका आधारभूत विद्यालयको प्राङ्गणमा खुला कराँते प्रतियोगिता सम्पन्न भएको हो । गाउँपालिकाको ११ नम्बर वडा कार्यालयको प्रायोजनमा सम्पन्न…

बागमती प्रदेश लिग फुटबलः आज सेमिफाइनल चरणको एक खेल हुँदै

बागमती प्रदेश लिग फुटबलः आज सेमिफाइनल चरणको एक खेल हुँदै

हेटौंडाः हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार सेमिफाइनल चरणको १ खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगितामा फाइनल प्रवेशका लागि समूह ‘ख’बाट सिन्धुली जिल्लाको ब्लु…

प्रदेश लिग फुटबलमा नुवाकोट विजयी

प्रदेश लिग फुटबलमा नुवाकोट विजयी

प्रदेश राजधानी हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा नुवाकोटको बट्टार युथ क्लब विजयी भएको छ । आज शनिबार सम्पन्न पहिलो खेलमा बट्टार युथ क्लबले दोलखाको टाइगर टिमलाई २–१ गोलअन्तरले पराजित गरेको हो । बट्टार…

मन्त्री महर्जनले गरे एन्फा यू–१६ युथ लिगको उद्घाटन

मन्त्री महर्जनले गरे एन्फा यू–१६ युथ लिगको उद्घाटन

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले एन्फा यू–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन गरेका छन् । अलिख नेपाल फुटबल संघद्वारा सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजित प्रतियोगिताको मन्त्री महर्जनले उद्घाटन गरे । उद्घाटन समारोहलाई…

बागमती सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई १० करोड दिने

बागमती सरकारले गौतम बुद्ध क्रिकेट रंगशालालाई १० करोड दिने

हेटौंडा । बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई १० करोड रुपैयाँ बजेट निकासा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि १० करोड बजेट दिने निर्णय गरेको हो…

प्रदेश लिगलाई निको अस्पतालको साथ

प्रदेश लिगलाई निको अस्पतालको साथ

बागमती प्रदेशको राजधानी हेटौंडामा जारी प्रदेशस्तरीय लिग फुटबल प्रतियोगितालाई निको अस्पताल हेटौंडाले सहयोग गरेको छ । हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा बुधबारबाट सुरु भएको प्रतियोगिताको खेल मैदानमा निको अस्पतालले आवश्यक स्वास्थ्यकर्मी र औषधी निःशुल्क रुपमा उपलब्ध…

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

बागमती प्रदेश लिग फुटबल प्रतियोगिता आजदेखि मकवानपुरमा सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित ११ जिल्लाको फुटबल टिमको सहभागिता रहने छ । हेटौंडा–५ स्थित पिपले…

प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान

प्रधानमन्त्रीले गरे एनपीएलको उपाधि विजेता जनकपुरलाई सम्मान

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह…

एनपीएलले आज आफ्नो पहिलो विजेता पाउँदै

एनपीएलले आज आफ्नो पहिलो विजेता पाउँदै

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज हुँदैछ । यसर्थ एनपीएलले आफ्नो पहिलो विजेता आज पाउँदैछ । ३१ खेलपछि सुदूरपश्चिम रोएल्स र जनकपुर बोल्ट्सले उपाधीको लागि आज खेल्नेछ । फाइनल खेल शनिबार दिउँसो १२ः३० बजे…