दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने

दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले…

सुदूरपश्चिमले दियाे लुम्बिनीलाई १ सय ८८ रनकाे लक्ष्य

सुदूरपश्चिमले दियाे लुम्बिनीलाई १ सय ८८ रनकाे लक्ष्य

  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम राेयल्सले लुम्बिनी लायन्सलाई १ सय ८८ रनकाे लक्ष्य दिएकाे छ । कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय…

२७ गते देखी मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

२७ गते देखी मकवानपुरगढीमा पालिका स्तरीय फुटबल प्रतियोगिता हुने

मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले पहिलो पटक पालिका स्तरीय ९ ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलकुद विकास समितिका अध्यक्ष हिराबहादुर स्याङ्तानको अध्यक्षतामा भएको सम्मेलनमा शनिबारबाटै प्रतियोगिताको लागि दर्ता कार्य सुरु भएको…

एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने

एनपिएलः आजको पहिलो खेल लुम्बिनी र सुदुरपश्चिमले खेल्ने

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछ । गत शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदुपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।…

एनपीएलमा शतक बनाउने पहिलाे खेलाडी बने आन्द्रेस गाैस

एनपीएलमा शतक बनाउने पहिलाे खेलाडी बने आन्द्रेस गाैस

अमेरिकी क्रिकेटर आन्द्रेस गाैस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाउने पहिलाे खेलाडी बनेका छन् । लुम्बिनी लायन्ससँगकाे खेलमा पाेखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रेस गाैसले याे उपलब्धि हासिल गरेका हुन् । उनले ५४ बलमा ५…

लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे पहिलाे जीत

लुम्बिनीलाई १० विकेटले हराउँदै पाेखराकाे पहिलाे जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पाेखराले एक विकेट पनि नगुमाई १९ बलअघि नै भेटायाे । पाेखराका आन्द्रेस गाैसले कीर्तिमानी…

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो

सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हरायो

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाण्डौ गुर्खाजलाई हराएको छ । सुदूरपश्चिमले काठमाण्डौलाई ७३ रनले हराएको हो । सुदूरपश्चिमले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाण्डौ १५ ओभर पाँच बलमा ९४ रनमा अलआउट…

एनपिएलमा आज दुई खेल हुँदै

एनपिएलमा आज दुई खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएको छ । शनिबारदेखि सुरु भएको एनपिएल अन्तर्गत आज दुई खेल हुन लागेको हो । आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्को सामना गर्नेछ ।…

एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत

एनपीएल : लुम्बिनी लायन्समाथि विराटनगर किङ्ग्सकाे राेमाञ्चक जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ । लुम्बिनीले दिएकाे १ सय ९२ रनकाे लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायाे । विराटनगरका लाेकेश बमले ७१…

हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुँदै

हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुँदै

मकवानपुरको हेटौंडामा युथ १५ फुटबल प्रतियोगिता हुने भएको छ । पिप्ले युवा क्लब हेटौंडाको आयोजनामा यही मंसिर २७ गतेदेखि १५ वर्ष मुनीको पुरुष खेलाडीहरुको फुटबल प्रतियोगिता हुन लागेको हो । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा…