कोशी प्रदेश : कांग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा

कोशी प्रदेश : कांग्रेस संसदीय दलको नेताबाट थापाको राजीनामा

 गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै नेपाली काङ्ग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। आज बसेको संसदीय दलको बैठकपछि उनले राजीनामा दिएका हुन्। कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की…

कोशी प्रदेशमा सत्ता समीकरण फेरियो, एमालेको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशमा सत्ता समीकरण फेरियो, एमालेको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

कोशी प्रदेशको सत्ता समीकरण फेरिएको छ । एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो । आज कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ। कार्कीलाई…

कोशीको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख खापुङ कानुनी परामर्शमा

कोशीको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख खापुङ कानुनी परामर्शमा

कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुख परशुराम खापुङ कानुनी परामर्शमा जुट्नुभएको छ । संविधान र कानुनी परामर्श तथा सांसदहरुको हस्ताक्षर सनाखत गराएर मात्रै प्रदेश प्रमुख खापुङले बेलुकीपख दुईमध्ये एक जनालाई मुख्यमन्त्री…

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन मुश्किल

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन मुश्किल

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लाग्नुभएको…

कोशी सरकार मुद्दा : न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

कोशी सरकार मुद्दा : न्यायाधीश चुडाल, सुवेदी र मल्लको पूर्ण इजलासमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय…

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक : सर्वोच्च

कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक : सर्वोच्च

फाईल तस्वीर काठमाडौँ — सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान सम्मत् नदेखिएको भन्दै दीर्घकालीन महत्त्वका निर्णय नगर्न विपक्षीका नाममा आदेश दिएको छ ।न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार एमाले संसदीय…

सभामुख छाडेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने

सभामुख छाडेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने

विराटनगर । कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ । माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको…

कोशीका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

कोशीका मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि आज पनि सुनुवाई हुने भएको छ । यो मुद्दामा हिजो मंगलबार सुनुवाइ नसकिएपछि गर्दै ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,…

कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित

कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित

विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो ।…

कोशी प्रदेश बाढीपहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो

कोशी प्रदेश बाढीपहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो

विराटनगर : कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।  २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ। कोशी प्रदेश आन्तरिक मामिला…