भोलिदेखि मतदाता नामावली संकलन बन्द

भोलिदेखि मतदाता नामावली संकलन बन्द

  काठमाडौं । सरकारले स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै निर्वाचन आयोगले भोलिदेखि मतदाता नामावली संकलन गर्न बन्द गर्ने भएको छ। चुनाव भएपछि अन्तिम परिणाम आउन र सपथ लिन समय लाग्ने…

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय, देशभर एकैचरणमा गरिने

बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय, देशभर एकैचरणमा गरिने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले देशभर एकैचरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले…

गाँजामाथिको प्रतिबन्ध फुकाउने सरकारी योजना

गाँजामाथिको प्रतिबन्ध फुकाउने सरकारी योजना

काठमाण्डौ । सरकारले गाँजामाथि लगाइएको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने तयारी गरेको छ । गृहमन्त्रालयमा सोमवार आयोजित कार्यक्रममा प्रवक्ता फणिन्द्रमाणि पोखरेलले गाँजामाथिको प्रतिबन्ध औषधीय प्रयोजनका लागि फुकाउने योजना रहेको बताएका हुन् । गृह सुधार योजनाअन्तर्गत गाँजामाथिको…

स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिने

स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिने

काठमाण्डौ । स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री…

आज मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनाव मिति घोषणा हुन सक्ने

आज मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनाव मिति घोषणा हुन सक्ने

  काठमाण्डौ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ। तर गत बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोगले जेठ…

देउवाले भने-एमसिसि पारित गरौं, प्रचण्डले भने-चुनावपछि गरौँ’,ओलीको जवाफ-पहिले सत्तापक्ष मिल्नुस

देउवाले भने-एमसिसि पारित गरौं, प्रचण्डले भने-चुनावपछि गरौँ’,ओलीको जवाफ-पहिले सत्तापक्ष मिल्नुस

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँग भएको सहायता सम्झौता पारितका लागि सत्ता साझेदार र प्रमुख विपक्ष दलसँग सहयोग मागेका छन्। आइतबार भएको शीर्ष नेताको छलफलमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)…

एमसीसीबारे बालुवाटार वार्ता सुरु

एमसीसीबारे बालुवाटार वार्ता सुरु

  काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि…

एमसीसी र स्थानीय तहको निर्वाचनबारे शिर्ष नेताहरुबीच छलफल हुँदै

एमसीसी र स्थानीय तहको निर्वाचनबारे शिर्ष नेताहरुबीच छलफल हुँदै

  काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्ने तयारी गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आज अपरान्ह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…

ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए

ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए

  काठमाडौं-पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ । यससँगै…

5G सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको  निर्देशन

5G सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभजी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै त्यसको…