टेलिकमले देशभरका सबै वडासम्म टेलिफोन र इन्टरनेट पुर्‍याउने

टेलिकमले देशभरका सबै वडासम्म टेलिफोन र इन्टरनेट पुर्‍याउने

काठमाडाैँ । नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरू र यसअन्तर्गतका वडा कार्यालयहरू, स्वास्थ्य कार्यालयहरू, सामुदायिक विद्यालयहरू र स्थानीय तहमा रहेका अन्य सरकारी कार्यालयहरूमा टेलिफोन र ब्रोड ब्यान्ड इन्टरनेट सेवा पुर्‍याउने भएको छ । यस सम्बन्धमा टेलिकमले संघीय…

कांग्रेस सह-महामन्त्रीमा डिना, परियार र आङ्देम्बे विजयी

कांग्रेस सह-महामन्त्रीमा डिना, परियार र आङ्देम्बे विजयी

काठमाडाैँ । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो…

नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । शुक्रबार सकिएको मतगणनाबाट प्रतिस्पर्धी ६ जनामध्येबाट बढी मत पाउँदै थापाा र शर्मा विजयी भएका हुन् । थापा शेखर कोइराला र…

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

निर्वाचन आयोगद्धारा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस…

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापतिमा पूर्ण खड्का र धनराज गुरुङ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका…

मान्छे हुन कि भेडा विश्वास नै लागिरहेको छैन : धनराज गुरुङ

मान्छे हुन कि भेडा विश्वास नै लागिरहेको छैन : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उपसभापतिका उम्मेदवार धनराज गुरुङले आफूलाई सभापतिमा पराजित डा. शेखर कोइरालाको हारमा विश्वास नभएको बताएका छन् ।बुधबार कोइराला समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. शेखर कोइरालाले निष्ठा र विचारको राजनीतिमा…

माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया सुरु गर्ने फुलकोर्टको निर्णय

माघ २ गतेबाट उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रिया सुरु गर्ने फुलकोर्टको निर्णय

काठमाडौं । आगामी माघ २ गते गतेबाट उच्च अदालत र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेसी तोकिने भएको छ । बुधबार बसेको सर्वोच्चको पूर्ण बैठकले आगामी माघ २ गतेदेखि सबै उच्च र जिल्ला अदालतमा पनि गोलाप्रक्रियाबाट…

बरु आफ्नो शिर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध बिग्रिन दिँदैनौं : भारतीय रक्षामन्त्री

बरु आफ्नो शिर झुकाउँछौं तर नेपालसँगको सम्बन्ध बिग्रिन दिँदैनौं : भारतीय रक्षामन्त्री

काठमाडौं। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु क्रियाशिल भएको बताएका छन् । उनले नेपाल र भारतबीचको सम्बन्धलाई बिगार्न चाहने शक्तिहरु भए पनि आफूहरुले त्यो सम्बन्ध बिग्रिन नदिने दावी गरे…

प्रदेश नं २ को प्रदेशसभामा दुई अध्यादेश पेश

प्रदेश नं २ को प्रदेशसभामा दुई अध्यादेश पेश

काठमाडौं।  प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गरेका हुन् । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज…

ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक

ओलीको आरोप : प्रचण्ड र नेपाल अस्थिरताका संवाहक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई अस्थिरताका सम्वाहकको संज्ञा दिएका छन् । नेपालमा अस्थिरता मचाउन खोज्ने नियन्त्रित शक्तिहरु सक्रिय रहेको र…