बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन्। प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन्। दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ। सोही…

गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

गैरसांसदलाई मन्त्री : ‘लोकतन्त्र मास्ने षड्यन्त्र’

  काठमाडौं / संविधानविद्, राजनीतिकर्मी तथा नागरिक समाजमा विभिन्न अगुवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्र मास्ने षड्यन्त्र गरेको बताएका छन् । देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने क्रममा प्रधानन्यायधीश चोलेन्द्रशमसेर जबराको कोटाबाट गैरसांसद रहेका…

जनअपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

जनअपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ…

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरुलाई शपथ

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त मन्त्रीहरुलाई शपथ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार  राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा…

३ महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

३ महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नु भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी…

प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्र हमाल उद्योगमन्त्रीमा नियुक्त

प्रधानन्यायाधीश चोलेन्द्रका जेठान गजेन्द्र हमाल उद्योगमन्त्रीमा नियुक्त

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद्‍मा भाग लिएका छन् । उनको कोटामा गजेन्द्र हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पठाएको १६ मन्त्रीको सूचीमा उनको नाममा रहेको स्रोतले पुष्टि…

तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री देउवा, झाँक्रीलाई स्वास्थ्यमन्त्री

तीन महिनापछि आज मन्त्रिपरिषदलाई पूर्णता दिँदै प्रधानमन्त्री देउवा, झाँक्रीलाई स्वास्थ्यमन्त्री

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर नेतृत्वमा सरकार बनेको ८८ औं दिनमा आज मन्त्रिपरिषद् विस्तारको तयारी हुदैंछ। प्रधानमन्त्री देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन। प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार…

बागमती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई

बागमती र प्रदेश १ को मुख्यमन्त्री एकीकृत समाजवादीलाई

काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए ।…

आज मन्त्रिपरिषद विस्तार नहुने, मन्त्रालय भागवण्डामा अझै विवाद

आज मन्त्रिपरिषद विस्तार नहुने, मन्त्रालय भागवण्डामा अझै विवाद

काठमाडौं । बिहीबार मन्त्रिपरिषद विस्तार नहुने भएको छ । दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । भागवण्डा नमिलेपछि सत्ता गठबन्धनको बिहीबारको बैठक निष्कर्षमा नपुगी सकिएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले…

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अहिले बालुवाटार छलफल जारी 

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अहिले बालुवाटार छलफल जारी 

काठमाण्डौ । मन्त्रिपरिषद्लाई पूर्णता दिनुअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच अहिले बालुवाटार छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले भागवण्डा अनुसार नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी…