एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति,कानुनी उपचार खोज्ने

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति,कानुनी उपचार खोज्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ । एमाले भर्खरै सार्वजनिक गरेको लोगो आफ्नो पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै माओवादीले आपत्ति जनाएको हो । एमालेको असोज १५ देखि १७ सम्म भएको…

देउवा सरकारले आज पूर्णता पाउने, मन्त्रीहरुलाई शपथ खुवाइँदै

देउवा सरकारले आज पूर्णता पाउने, मन्त्रीहरुलाई शपथ खुवाइँदै

काठमाडौं । सरकार गठन भएको करिब ३ महिनापछि आज मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ । मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो ।  मंगलबार नै दलहरुबीच सरकार विस्तारका…

एमसीसी पारित गर्न निजी क्षेत्रको माग

एमसीसी पारित गर्न निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लागू गर्न माग गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल…

एमाले समाप्त पार्न खोज्नु पहरामा कुहिनो ठोक्नु जस्तै हो : शंकर पोखरेल

एमाले समाप्त पार्न खोज्नु पहरामा कुहिनो ठोक्नु जस्तै हो : शंकर पोखरेल

काठमाण्डौ । नेकपा एमाले नेता शंकर पोखरेलले नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशप्रति घात गरेको आरोप लगाएका छन् । चरिकोटमा बुधबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । माधव नेपाल कम्युनिस्ट आन्दोलन…

निजी क्षेत्रको मागः राष्ट्रहित हेरेर एमसीसी तत्काल संसद्‌बाट पारित गरियोस्

निजी क्षेत्रको मागः राष्ट्रहित हेरेर एमसीसी तत्काल संसद्‌बाट पारित गरियोस्

काठमाण्डौ । निजी क्षेत्रका ३ ठूला संगठनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी सम्झौता संसदबाट अनुमोदन गर्न दलहरुलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले…

कांग्रेस पालिका अधिवेशनः देउवापक्षको सातै प्रदेशमा वर्चस्व

कांग्रेस पालिका अधिवेशनः देउवापक्षको सातै प्रदेशमा वर्चस्व

काठमाडौं। नेपाली कांग्रेसको विभिन्न क्षेत्रमा भएका पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्ष एकलौटी रुपमा अगाडि देखिएको छ । अधिवेशन सम्पन्न भएका पालिका र नगरको परिणामअनुसार देउवापक्ष एकल नै बहुमतमा देखिएको हो। मंगलबार साँझसम्म परिणाम…

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, लोसपाले राजीनामा माग गर्ने

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, लोसपाले राजीनामा माग गर्ने

काठमाडौं। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने भएका हुन्। प्रदेशसभा बैठक आज बिहान ११ बजेका लागि…

यस बर्ष सांसदहरुले दशै भत्ता नपाउने, सांसदहरुद्धारा आक्रोश ब्यक्त

यस बर्ष सांसदहरुले दशै भत्ता नपाउने, सांसदहरुद्धारा आक्रोश ब्यक्त

काठमाण्डौ । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् । बिगतदेखि संघीय सांसदका लागि दिदै आएको दशैँ भत्ता यस पटक काटिएको हो । संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै…

३३ किलो सुनकाण्डका मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद

३३ किलो सुनकाण्डका मुख्य आरोपी गोरेसहित ६ जनालाई जन्म कैद

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको…

कांग्रेसले सञ्चार, एकीकृत समाजवादीले रक्षा र जसपाले भौतिक पूर्वाधार मन्त्रालय पाउने

कांग्रेसले सञ्चार, एकीकृत समाजवादीले रक्षा र जसपाले भौतिक पूर्वाधार मन्त्रालय पाउने

काठमाण्डौ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति भएको छ। ष्लखयतभअजप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष…