प्रधानमन्त्रीले देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को बैठक बिहान ११ः४५ मा बस्नेगरी बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक अघि बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ । आजै प्रतिनिधिसभा र…

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक अल्झियो, अब केहि दिन सरकारी खर्च रोकिने

सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक अल्झियो, अब केहि दिन सरकारी खर्च रोकिने

काठमाण्डौ । प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि भोलीबाट सरकारी खर्च बन्द हुने भएको छ । अब सरकारले कर उठाउनमात्र सक्छ तर खर्च गर्न भने नसक्ने भएको छ । यसअघि ल्याएको बजेट अध्यादेश संसद्…

अनेमसंघ (क्रान्तिकारी) थाहाको अध्यक्षमा गोपाली

अनेमसंघ (क्रान्तिकारी) थाहाको अध्यक्षमा गोपाली

थाहा / अखिल नेपाल महिला संघ (क्रान्तिकारी) थाहा नगर कमिटिको अध्यक्षमा शकुन्तला गोपाली सर्वसम्मत चयन भएकी छिन् । सोमबार बिकासघर शिखरकोटमा भएको महिला संघ(क्रान्तिकारी) थाहा नगर कमिटिको दोस्रो सम्मेलनले गोपालीको अध्यक्षतामा ५५ सदस्यीय थाहा नगर…

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने

फाइल फोटो काठमाडौं / सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नहुने भएका छन् । सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर…

स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिव राखेकोमा विरोध

स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सचिव राखेकोमा विरोध

हेटौडा / बागमती प्रदेशमा भर्खरै सामाजिक बिकाश मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना बनाएको भन्दै सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले आपत्ति जनाएका छन् । मन्त्रालयले प्रस्तावित दरबन्दी…

एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीले बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नभएको जनाएको छ ।  नेकपा एमालेबाट एकीकृत समाजवादी पार्टी रोजेका १३ सांसदको आज बसेको बैठकले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । आजको…

संसद् बैठक भदाै २९ सम्मका लागि स्थगित

संसद् बैठक भदाै २९ सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक भदाै २९ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठकमा नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आफूले…

सभामुखले बोलाए शीर्ष नेताको बैठक

सभामुखले बोलाए शीर्ष नेताको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार…

को हुन गोन्जालो ?

को हुन गोन्जालो ?

एजेन्सी / पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद र देशद्रोह अभियोगमा उनलाई सन्…

सरकारले मोटरसाइकलको कर वृद्धि गर्यो, अब कुन बाइकको मूल्य कति ?

सरकारले मोटरसाइकलको कर वृद्धि गर्यो, अब कुन बाइकको मूल्य कति ?

काठमाडौं । सरकारले मोटरसाइकलको अन्तःशुल्क बढाउने घोषणा गरेको छ । अन्शुल्क वृद्धि भएको कारण मोटरसाइकलको मूल्य वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटर साइकलमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएका छन् । अन्तःशुल्क…