एमालेको विधान महाधिवेशन सर्यो, संसद अवरोध जारी राख्ने निर्णय

एमालेको विधान महाधिवेशन सर्यो, संसद अवरोध जारी राख्ने निर्णय

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । स्थायी कमिटीको आजको बैठकले असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन एक साता पर सारेको हो । अब विधान महाधिवेशन १५ देखि १७ सम्म…

एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्छः अध्यक्ष नेपाल

एमसीसी नेपालको आर्थिक विकासमा मात्रै सम्बन्धित हुनुपर्छः अध्यक्ष नेपाल

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी परिमार्जन सहित अनुमोदन हुनु पर्ने बताउनु भएको छ । युवा सङ्घ नेपाल लुम्बिनी प्रदेश स्तरीय भेला र पिपुल्स भोलेन्टियर्स घोषणा कार्यक्रमलाई आज…

एमाले मकवानपुरमा ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन, पार्टी एकतालाई थप मजबुत बनाउने

एमाले मकवानपुरमा ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन, पार्टी एकतालाई थप मजबुत बनाउने

  हेटौंडा / नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले पार्टी एकताका लागि १० बुदे सहमती कार्यान्वयन गर्दै ३२९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । नेकपा एमाले मकवानपुरले पार्टी एकतालाइ थप मजबुत बनाउन आबस्यक…

सभामुख सत्तारुढ दलको इशारामा चलेको एमालेको निष्कर्ष

सभामुख सत्तारुढ दलको इशारामा चलेको एमालेको निष्कर्ष

काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा सत्ता गठबन्धनको इशारामा चलेको निष्कर्ष निकालेको छ। शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि पत्रकारहरुसँग बोल्दै…

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा‍. शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताए । उनले भने, “हैन म कहाँ…

एमालेको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

एमालेको स्थायी कमिटी बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।  शुक्रबारको बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा नेताहरुको कार्यविभाजन हेरफेर गर्ने…

कांग्रेसको महाधिवेशन स्थगित गर्न  माग गर्दै परेको रिट खारेज

कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट खारेज

काठमाण्डौ । नेपाली कांग्रेसको महाधिवेशन स्थगित गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कोरोना कारण देखाएर महाधिवेशन रोक्न माग गर्दै रिट दायर गर्नु भएको थियो ।…

एमसीसीबारे धारणा बनाउन सत्तारुढ गठबन्धको बैठक

एमसीसीबारे धारणा बनाउन सत्तारुढ गठबन्धको बैठक

काठमाडौं । सत्तारूढ गठबन्धनका नेताहरुबीच एक/दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको छ । आज बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको शिर्ष नेताहरुको बैठकले १/२ दिन भित्रै मन्त्रिमण्डल बिस्तार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै…

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारीकाे घाेषणा

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारीकाे घाेषणा

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पार्टीका संस्थापक नेता विपी कोइरालाको जन्मजयन्तीको अवसरमा बिहीवार सुन्दरीजल पुग्नु भएका प्रवक्ता शर्माले पार्टीको आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने…

एमसिसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

एमसिसी उपाध्यक्ष फतिमा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चारदिने भ्रमणका लागि बिहिबारनै नेपाल आएका फतिमा नेतृत्वको प्रतिनिधिमण्डल ओलीलाई भेट…