मकवानपुरगढीमा १५ शैयाको अस्पताल निर्माणको सिलान्यास

मकवानपुरगढीमा १५ शैयाको अस्पताल निर्माणको सिलान्यास

मकवानपुरगढी- मकवानपुरगढी गाउँपालिका वडा नं ६ डुम्रेकुनामा १५ शैयाको अस्पताल निर्माणको आज (शनिबार) सिलान्यास गरिएको छ । मकवानपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका माननीय सांसद बिराेध खतिवडाबाट सो अस्पताल निर्माण कार्यकाे शुभारम्भ भएको हो ।…

ओलिले कम्युनिस्ट आन्दोलनलाई नै आफुसँगै समाप्त पार्न खोजे – खतिवडा

ओलिले कम्युनिस्ट आन्दोलनलाई नै आफुसँगै समाप्त पार्न खोजे – खतिवडा

भिमफेदि/२५ पौष- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमफेदि गाउँ कमिटीको आज (शनिबार) भएको बिस्तारित बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालको कम्युनिस्ट आन्दोलनलाई नै आफुसङै समाप्त गर्न…

नेकपा मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ , सिग्देल र पुलामी माथी अनुशासनको कार्वाही

नेकपा मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ , सिग्देल र पुलामी माथी अनुशासनको कार्वाही

हेटौंडा - नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन हुनु भएको छ । नेकपा मकवानपुरको आज हेटौंडामा आयोजित कार्यकर्ता भेलाले अध्यक्षमा एकलाल श्रेष्ठलाई चयन गरेको हो ।नेकपा ओली समुहले नेकपा भेलाबाटनै तत्कालीन अध्यक्ष मुनु…

प्रधानमन्त्रीले संविधानको मर्ममा छुरा प्रहार गर्नुभयो – खतिवडा

प्रधानमन्त्रीले संविधानको मर्ममा छुरा प्रहार गर्नुभयो – खतिवडा

थाहानगरपालिका ,२४ पौष - नेकपा केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज बिरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलिले संविधानमै उल्लेख नभएको अधिकार प्रयोग गरि संसद भंग गरेर संविधान माथी छुरा प्रहार गर्नुभएको बताउनु भएको छ ।नेपाल कम्युनिष्ट…

चौतर्फी आलोचनापछि नेकपाले संस्थागत निर्णय गरेर दसैँ भत्ता फिर्ता गर्ने

चौतर्फी आलोचनापछि नेकपाले संस्थागत निर्णय गरेर दसैँ भत्ता फिर्ता गर्ने

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) ले आफ्ना सांसदहरुको खातामा आएको दसैँ भत्ता वापतको रकम फिर्ता गर्ने भएको छ ।कोरोनाका कारण मुलुक नै आर्थिक संकट परेका बेला सांसदहरूले दसैँ खर्च लिएको समाचार आएपछि…

नेकपा नेता रावलले दशैं भत्ता नलिने

नेकपा नेता रावलले दशैं भत्ता नलिने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भिम रावलले दशैं भत्ता नलिने जनाउ दिनु भएको छ । सामाजिक सन्जाल ट्विटर मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रावलले भन्नुभएको छ - दशैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन…

टोपबहादुर रायमाझीलाई उपप्रधान सहित रक्षामन्त्री बनाइँदै

टोपबहादुर रायमाझीलाई उपप्रधान सहित रक्षामन्त्री बनाइँदै

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंअघि नै टोपबहादुर रायमाझीलाई उपप्रधान एवम् रक्षामन्त्री बनाउनेगरि तयारी थालेका छन् । प्रधानमन्त्री ओलीले हालै गरेको मन्त्रिपरिषद हेरफेरमा ईश्वर पोखरेलसँग खोसेर रक्षा मन्त्रालय आफैंसँग राखेका छन् । पार्टीमा संकटमा…

नारायणकाजी श्रेष्ठ एक्ला  सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका छैनन्

नारायणकाजी श्रेष्ठ एक्ला सांसद जसले दसैँ भत्ता मात्रै होइन, चैतयता तलब पनि लिएका छैनन्

काठमाण्डौ - संसद् सचिवालयका अनुसार सांसदहरूले गत बिहीबारअगाडि नै दसैँ पेस्की पाएका छन् । संविधानतः प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ सदस्य गरी संघीय संसद्मा तीन सय ३४ हुन्छन् ।तर, उनीहरूमध्ये राष्ट्रिय सभा सदस्य नारायणकाजी…

कोरोनाबाट संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारियो

कोरोनाबाट संक्रमित नेकपा सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारियो

काठमाण्डौ - कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उहाको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा…

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा प्रदेश ५ को स्थायी राजधानी !

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा प्रदेश ५ को स्थायी राजधानी !

काठमाडौं - लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ ।तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन ।…