रामनवमीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ: राष्ट्रपति

रामनवमीले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्छ: राष्ट्रपति

 हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । "राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले…

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा भाग लिन मंगलबार थाइल्यान्डको राजधानी बैंकक जाने भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री…

एमालेले देशभर सभा र ऱ्याली गर्दै

एमालेले देशभर सभा र ऱ्याली गर्दै

काठमाडौँ — एमालेले गणतन्त्रको पक्षमा देशव्यापी रूपमा र्‍याली गर्दै छ । सोमबार तीनकुनेबाट मोटरसाइकल ऱ्याली सुरु गरिने उपत्यका इञ्चार्ज राजन भट्टराईले बताएका छन् । सबै जिल्ला र सदरमुकाम पनि ऱ्याली र सभा हुने एमालेका प्रवक्ता राजेन्द्र गौतमले…

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक आज बस्दै

बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक आज बस्दै

मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलको सर्वदलीय बैठक आज अपराह्न साढे ४ बजे बस्ने भएको छ । प्रदेशसभाको यही चैत १९ गते बैठक अपराह्न १ बजे बस्ने…

बागमती प्रदेश प्रमुखद्वारा ईद–उल-फित्रको शुभकामना व्यक्त

बागमती प्रदेश प्रमुखद्वारा ईद–उल-फित्रको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायबीच मनाइने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । आज शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक…

पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब

पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी दायरामा ल्याउन चौतर्फी दबाब

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा अस्ति शुक्रवार हिंसात्मक गतिविधि गराउन भूमिका खेलेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कारबाहीको लागि चौतर्फी दबाब परेको छ । सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा ल्याउन सरकारलाई दबाब…

मकवानपुरमा भोली गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले, मनहरीबाट हेटौँडासम्म मोटरसाइकल र्‍याली

मकवानपुरमा भोली गणतन्त्रको पक्षमा जागरणसभा गर्दै एमाले, मनहरीबाट हेटौँडासम्म मोटरसाइकल र्‍याली

हेटौंडा । नेकपा एमाले मकवानपुरले भोली सोमबार मकवानपुरमा बृहत जागरणसभा आयोजना गर्दैछ । लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वद्र्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गर्न लागेको अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए । जागरणसभाको तयारी तीव्र भइरहेको उनले…

आर्थिक लाभको अडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजिनामा

आर्थिक लाभको अडियो सार्वजनिक भएपछि मन्त्रीले दिए राजिनामा

, हेटौंडा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मण किशोर चौधरीले राजीनामा दिएका छन् । आर्थिक लाभको अडियो सार्वजनिक भएपछि उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई समक्ष शनिबार राजीनामा पत्र बुझाएका हुन् । मन्त्री चौधरीले…

तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री

तोडफोडबाट पुगेको क्षति अनुगमनका लागि तीनकुने पुगे गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले राजावादीबाट भएको क्षतिको अनुगमन गरेका छन् । उनले काठमाडौंको तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय, मिडिया हाउसका सवारी र अन्य…

दुवै सदनका बैठक आज, राष्ट्रिय सभामा यी मन्त्रीले जवाफ दिने

दुवै सदनका बैठक आज, राष्ट्रिय सभामा यी मन्त्रीले जवाफ दिने

काठमाडौं : संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे र  राष्ट्रिय सभा बैठक दिउँसो १:१५ मा  शुरु हुनेछ। प्रतिनिधिसभामा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट…