ईपिएस कोरीयाले जारी गर्यो यस्तो सुचना, हेर्नुहोस (सुचना सहित)

इपिएस कोरिया शाखाको सुचना ❗

मिति २०७८।०५।०२ मा एकतीस (३१) दिने सूचना सहित काठमाण्डौ वाट दक्षिण कोरियाको सिऔल सम्म जाने नेपाली कामदारहरुको लागि टिकट आपूर्ति सम्वन्धी सेवा खरिदको वोलपत्र सम्बन्धी सुचना ! !

समाचार