एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

हेटौँडा/ नेकपा  (एकीकृत समाजवादी) ले आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।

सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले प्रष्टीकरण दिन थालेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

नेकपा एसले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेको हो । सो दलमा एमसीसी पारितप्रति केही नेता असन्तुष्ट छन् ।

 

राजनीति