आजको मौसम कस्तो रहला ?

हेटौँडा/ मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्वको अवस्था सुरु भइसकेकाले अबदेखि दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्ने क्रम बढ्दै जाने छ । दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिए ।

मनसुन पूर्वको समयमा बिहान मौसम सफा भएपनि दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्ने छ । यसैबीच आज भने देशभरि कै मौसम सामान्यतया सफा रहने र मौसम सफा भएसँगै न्यूनतम र अधिकतम तापक्रम बढेर दिउँसो गर्मी हुने छ ।

समाज