सोमबार ८ जनाले गराए स्वाब संकलन

हेटौँडा/ हेटौंडा १० स्थित गोरक्ष्येश्वर स्वाब संकलन केन्द्रमा आज सोमबार ८ जनाले स्वाब संकलन गराएका छन् । जसमा ४ जना पुरुष र ४ जना महिला रहेका छन । संकलन गरिएको संकलित स्वाब नमुनाहरु कारोना परिक्षणका लागि हेटौंडा अस्पताल स्थित पीसीआर प्रयोगशालामा पठाईएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले बताएका छन ।

समाज