थप १ सय १२ जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय २८ जनामा गरिएको परीक्षणमा थप १ सय १२ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरि,साहि समयमा देशभर थप ४२९ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशमा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

समाज