आइतबार १ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा आइतबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।

समाज स्थानीय