बिहिबार ५ जनाले गराए स्वाब संकलन

हेटौँडा/ हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा बिहिबार ५ जनाले स्वाब संकलन गराएका छन् । जसमा ३ जना पुरुष र २ जना महिला रहेका छन । संकलित स्वाब नमुनाहरु कोरोना परीक्षणका लागि हेटौंडा अस्पतालस्थित पीसीआर प्रयोगशाला पठाइएको हेटौैंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए ।

समाज