नेपाल प्रहरीको ३६ जना डिएसपी हरूको सरुवा

हेटौँडा/ नेपाल प्रहरीको ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत तथा प्रशासन विभागले ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको हो। मकवानपुरमा भने डिएसपी सरुवा गरिएको छैन्।

विभागले सोमबार साँझ निकालाको सरुवा सुचिमा विभिन्न जिल्लाका,वृत्तका र इलाका प्रहरी कार्यालयका डिएसपीहरुको सरुवा भएको हो । सोमबार नै ६ जना एसपीको काजमा सरुवा भएको छ।

समाचार समाज