एमाले मकवानपुरद्वारा जेष्ठ कम्युनिष्ट मञ्च तथा जिल्ला सल्लाहकार कमिटी निर्माण

हेटौँडा/ नेकपा एमाले मकवानपुरले जेष्ठ कम्युनिष्ट मञ्च तथा जिल्ला सल्लाहकार कमिटी निर्माण गरेको छ । एमालेले बलराम हुँमागाईको अध्यक्षतामा ५७ सदस्यीय सल्लाहाकार कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्षमा लक्ष्मणप्रसाल भण्डारी तथा सचिवमा तुलसी रिजाल चयन भएका छन । त्यसैगरी वनमाली सुबेदीको अध्यक्षतामा ५१ सदस्य जेष्ठ कम्युनिष्ट मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा मिनबहादुर प्रधान तथा सचिवमा चन्द्रकान्ता श्रेष्ठ रहेका छन् ।

 

राजनीति समाचार समाज स्थानीय