डिएसपी जयश्वर रिमालको सरुवा

हेटौँडा/ मकवानपुरका डिएसपी जयश्वर रिमालको सरुवा भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत केन्द्रले सोमबार निकाले सरुवा सुचिमा ७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा सुचीमा उनको सरुवा भएको हो। उनको प्रहरी प्रधान कार्यालय श्रृव्यदृश्य शाखा नक्साल सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी वृत्त चापागाउँ ललितपुरमा कार्यरत टेक बहादुर कार्की क्षेत्री मकवानपुर आउने भएका छन्

समाज