देशभर १२ जना कोरोना पृष्टि

हेटौँडा/ पछिल्लो २४ घण्टामा देशभर १२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ३४९ वटा नमूना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६९ मा झरेको छ ।

आज २६ हजार ४५ जनाले कोभिड–१९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

समाज