पत्रकार सम्मेलन गर्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार आज मध्यान्ह १२ बजे पत्रकार प्रचण्डले सम्मेलन गर्न लागेका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे धारणा राख्ने जानाकारी गराइएको छ ।

राजनीति