त्रिभुवन विश्व विधालयद्वारा नयाँ परिक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्व विधालयले परीक्षा  तालिका सार्वजनिक गरेको छ।  त्रि वि ले सुचना जारी गर्दै भनेको छ : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरूप २०७७ सालको २०७९ मा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको मानविकी संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन (MBS & MPA) संकाय तर्फका आंशिक तथा प्राइभेट आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न 

 

कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ

परीक्षा समय:- १२:०० बजेदेखि ४:०० बजेसम्म ।
शिक्षा समाज