हेटौंडा -१४ को वडा अध्यक्षमा एमालेका दिपक खड्का विजयी

स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडा उपमहानगपालिकाको वडा नंबर १४ को वडा अध्यक्षमा नेकपा एमालेबट दिपक खड्का विजयी भएका छन् । उनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । यसअघि २०७४ मा भएको स्थानीय निर्वाचनमा पनि खड्का वडा अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनबाट नेकपा माओवादीका उम्मेद्वार ज्ञानेन्‍द्र मुक्तानलाई पराजित गर्दै खड्का विजयी भएका हुन् ।

राजनीति समाचार समाज