नेपाल बैंकको चौथो तहको लिखित परीक्षाको नतिजा प्रकाशित (सूचनासहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले चौथो तहको सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

बैंकले २०७८ साल कात्तिक १२ र १३ गते लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

लिखित परीक्षाको नतिजा प्रकाशित भएसँगै परीक्षामा उत्तीर्ण हुनेहरूलाई बैंकले अन्तर्वार्ताका लागि बोलाएको छ ।

समाचार