आज सुन-चाँदीको मूल्य स्थिर

साताको पहिलो दिन आज सुन-चाँदीको मूल्य स्थिर छ। आइतबार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको शुक्रबार पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

अर्थ