प्रतिकुल मौसमका कारण हवाइ उडान प्रभावित

काठमाडौं । प्रतिकुल मौसमका कारण देशका विभिन्न स्थानको हवाइ उडान प्रभावित भएको छ।  भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ। काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

समाचार