सुनचाँदीको भाउ घट्यो 

हेटौंडा । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।साताको चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य  ९५ हजार ३०० सय कायम भएको छ।जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ३०० ले घटेको हो। 
त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि मंगलबारको तुलनामा ३०० ले घटेको छ। तेजावी सुन आज प्रति तोला ९४८०० पुगेको छ।यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको छ।चाँदीको भाउ प्रति तोला १२१० रुपैयाँ कायम भएको छ।

अर्थ