एमाले उपाध्यक्ष थापालाई मातृशोक

चितवन : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ।

बादलकी आमा नन्दकुमारी थापाको आज बिहान ७ बजे चितवनको चेत्रपुरस्थित निवासमा निधन भएको एमालेका स्थानीय नेता सुरज थपलियाले जानकारी दिए।

राजनीति समाचार