मकवानपुरगढी-६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट 

हेटौंडा । सोमबार मकवानपुरको मकवानपुरगढी-६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ। 

सोमबार राति मकवानपुरगढी- ६ अदालत डाडाँमा अमर बहादुर खत्रीको काठले बनेको २ तले जस्ताले छाएको कच्चीघरमा करेनट सट भई आगोलागी भएको र घरसँगै रहेको गोठ समेत आगो लाग्दा गोठ समेत जली पुर्ण रुप नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ। 
आगलागीबाट मानबिय क्षेती नभएको र गोठमा रहेको चौपाया समेत सुरक्षित रहेको प्रहरीले जनाएको छ। आगो करिब २ घण्टापछि रातिनै नियन्त्रणमा आएको जनाइएको छ।-prastakhabar

समाचार समाज