एमाले संसदीय दलको बैठक संसद्‌को समीक्षा गर्दै सामूहिक फोटोसेसन गरेर सकियो

नेकपा एमाले संसदीय दलको बैठक संसद्‌को समीक्षा गर्दै सामूहिक फोटोसेसन गरेर सकिएको छ।  संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकलाइ अध्यक्ष केपी शर्मा ओलीले संसद्को यस अवधिको समीक्षालगायत सम्बोधन गरेका थिए।

संसदीय दलका नेतासमेत ओलीले संसदहरुलाई एमालेका संसद्लाई धन्यवाद दिनुका साथै  आगामी निर्वाचनको तयारीका लागि जिल्ला र क्षेत्रमा केन्द्रित हुने निर्देशन दिए।

राजनीति समाचार