सुमो अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु 

मकवानपुर जिल्ला ईन्द्रशरोवर गाउपालिका २ सल्ले स्थित भिमफेदी कुलेखानी फाखेल  काठमाण्डौ सडक खण्डमा हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ४४६६ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २००मिटर तल  खस्न एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुदाँ सुमोमा चालक सहित १० जना सवार रहेकोमा, ३ जना सामन्य, अन्य घाईतेहरुको उद्धर कार्य भई रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मृतकको नाम पहिचान खुलेको छैन ।

समाचार समाज