राप्रपा नेपालकाे केन्द्रीय कार्यालय सर्‍याे

राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगर-५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको छ ।

राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं ५ हाडिगाँउ, ढुंगेधारा नजिक सरेको छ।
आजै शुभसाइतमा विधिपूर्वक पुजा गरि गृहप्रवेश सम्पन्न भयो।
सबैको स्नेह र सद्भावको अपेक्षा गर्दछु pic.twitter.com/YRbvWf2FQg

— Kamal Thapa (@KTnepal) January 18, 2023

बुधबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय कार्यालय उक्त स्थानमा सरेको सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।

पार्टीका पदाधिकारी सदस्यहरू तथा जनवर्गीय संगठनका नेताहरूको उपस्थितिमा पूजाआजा गरी गृह प्रवेश गरिएको राप्रपा नेपालले जनाएको छ ।

राजनीति समाज