अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ

अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ परेकी छन्।   वृद्धामाथि कुटपिट गरेको आरोपमा नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन्।

 एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत उनलाई पक्राउ परेको प्रहरीले जनाएको छ ।

पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

समाज